देश कालजनप्रेमी स्व. राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै !
न्यूज ब्यूरो, जनकपुरधाम । आम जनताको मन मस्तिष्कमा राज गर्न सफल स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.स. २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मारिएका थिए । तत्कालिन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज
७ वर्ष अगाडि · देश काल











