राजनीतिकसिँहदरबार, अदालत र सिँगो देश जलाउनेहरु प्रधानमन्त्री हुने भन्दै खनिए मधेशका पूर्व CM यादव
उनले आफ्नो फेसबुकमा–“सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र सिंगो देश जलाउनेहरु प्रधानमन्त्री र मन्त्री हुने ओलि र लेखकलाई मात्र दोषी ठानेर गिरफ्तार गर्ने सरकार मुर्दावाद । देशलाई द्वन्द र गृहयुद्दतर्फ धकेल्ने बिदेशी कोशिस पुरा भएको छ।” भनेर लेखेका छन् ।
६ महिना अगाडि · राजनीतिक











