SEE को परीक्षा फारम भर्न आजबाट सुरु, कहिलेसम्म अन्तिम म्याद ?
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा( १० ९एसईई०को परीक्षा आवेदन फारम खुला गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै एसईई परीक्षामा सहभागी हुनको लागि कक्षा १० माध्ययनरत विद्यार्थीहरूले आज

२०८२ कार्तिक १७ सोमबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा( १० ९एसईई०को परीक्षा आवेदन फारम खुला गरेको छ।
कार्यालयले आज सूचना जारी गर्दै एसईई परीक्षामा सहभागी हुनको लागि कक्षा १० माध्ययनरत विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने जनाएको छ।
आवेदन फारम दस्तुर पाँचसय रुपैयाँ तोकिएको छ।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…