प्रमुख समाचारजनकपुरकी मृतक आरती साह परिवार र सरकारबीच ५ बुँदे सहमति, धर्ना स्थगित
त्यसबाट प्राप्त प्रमाणका आधारमा कानून अनुसार पुनः अभियोजन समेत गर्ने भनिएको छ । साहको परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने समेत भनिएको छ । योसँगै परिवारका तर्फबाट भएका आन्दोलनका कार्यक्रम रोकिने भएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











