देश कालजनमतको केन्द्रीय समितिको बैठक बर्दिवासमा, निलम्बितहरु गएनन बैठकमा
अनुमतिबिना गैरआवासीय मधेशी संघमा आवद्ध रहेका विदेशमा बस्दै आएका ६ जनाभन्दा बढी कार्यकर्तासंग रकम उठाएको उनीमाथि आरोप छ । सो बैठकमा कारबाहीमा परेको उपाध्यक्ष ई। साह र कोषाध्यक्ष यादवलगायत आठ जना पदाधिकारी बैठकमा सहभागी नभएको स्रोतले जनाएको छ ।
१ वर्ष अगाडि · देश काल











