न्यूज हाईलाईटरौतहटमा शनिबारदेखि कर्फ्यू
न्यूज ब्यूरो, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको गौर, राजदेवी, चन्द्रपुर लगायतका स्थानीय तहमा समुदायका क
६ वर्ष अगाडि · न्यूज हाईलाईट










