अन्तराष्ट्रियभारतको बिहार विधानसभा चुनावमा आज दोस्रो तथा अन्तिम चरणको मतदान सुरु
दोस्रो चरणमा मतदान हुने क्षेत्रहरूमा पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज लगायत नेपाल सीमावर्ती जिल्ला रहेका छन्। सुरक्षित र पारदर्शी मतदान सुनिश्चित गर्नका लागि राज्यभरमा चार लाखभन्दा बढी सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्।
११ महिना अगाडि · अन्तराष्ट्रिय











