देश कालविदेशबाट आएकालाई कोरोना परीक्षणको दायरामा आउन आग्रह
न्यूज ब्यूरो, काठमाडौं । सरकारले विदेशबाट आई घरमै बसेका व्यक्तिहरुलाई कोरोना परीक्षणको दायरामा आउन अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले परीक्षण नगराउँदा समाजलाई नै संक्रमणको जोखिम हुने भएकाले शंका लागेका व्यक्तिहरुलाई नहिचकिचाई परीक्षणको दायरामा आउन आग्रह गरेका हुन् । उनले व
६ वर्ष अगाडि · देश काल











