गाउँ / समाजगणेशमानचारनाथ नगरपालिकाले सेनालाई दिए विपद् व्यवस्थापन समाग्री
गणेशमानचारनाथ नगरपालिकाका नगर प्रमुख जीतनारायण यादव, उपप्रमुख तुलसा पाण्डे, प्रमुख प्रशासकीय अधिकृत रँजीत यादव, प्रशासकीय अधिकृत सूर्यनारायण सिँह, लेखा अधिकृत शिवनारायण साहले सँयुक्त रुपमा नं. १ राजदल गणका धारापानी ब्यारेकका सेनानी बम बहादुर लिम्बुलाई समाग्री हस्तान्तरण गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज











