कलैया डुबानमा परेपछि बाहिर निस्के सरोकारबाला
न्यूज ब्यूरो, बारा । बारामा करिब एक हप्ता देखी परेको अविरल वर्षाले कलैया सहित विभिन्न ठाँउ मा डुबान भएको छ । सडक हिलाम्मे भए पछि सवारी चलाउन र पानी जमेकाले हिडडुल गर्ने समेत निकै नै कठिनाई भएको छ । सोही ठाउँहरुमा आज सरकारवालाहरुले स्थलगत निरीक्षण गरेको छ । कलैया उपमहानगरपालिकाको वडा न। १ मा कलैया उप
२०७७ साउन १० शनिबार, बिहान ११:४२ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…