देश कालकाठमाडौंमा विद्यार्थीहरुको विचल्ली, फारम भरेपनि पाएनन् राहत
न्यूज ब्यूरो, काठमाडौं । विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाल यतिबेला लकडाउन अवस्थामा छ । लकडाउन नागरिकको ज्यान जोगाउनकै लागि गरिएपनि यसबाट भोकमरीको अवस्था पनि सिर्जना भएको छ । खास गरेर दैनिक ज्याला मजदुरीमा निर्भर नागरिक र बाहिर बस्ने सर्वसाधारण यसबाट बढी प्रभावित छन
६ वर्ष अगाडि · देश काल











