गरिब र असहायलाई हेस्राको ज्याकेट र कम्बल
हेस्राले वडा ७ का २५ जनालाई ज्याकेट र कम्बल वितरण गरेको हो । तराई मधेशमा जाडो र सितलहर बढेका बेला न्यानो अभियान अन्तर्गत सो सामाग्री उपलब्ध गराएको हेस्राले जनाएको छ ।

२०७७ माघ ८ बिहीबार, राति ८:३० बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा । समाजिक संस्था हेस्रा नेपालले मिर्चैया नगरपालिका ७ फूलबरियामा ज्याकेट र कम्बल वितरण गरेको छ ।
हेस्राले वडा ७ का २५ जनालाई ज्याकेट र कम्बल वितरण गरेको हो । तराई मधेशमा जाडो र सितलहर बढेका बेला न्यानो अभियान अन्तर्गत सो सामाग्री उपलब्ध गराएको हेस्राले जनाएको छ ।
हेस्राले विभिन्न स्थानमा जाडो तथा सितलहरबाट प्रभावित अति गरिब र असहायहरुलाई न्यानो प्रदान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…