राजनीतिकसमाजवादी पार्टीको संघीय परिषद् सदस्यमा साह मनोनित
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीको संघीय परिषद् सदस्यमा समाजवादी नेतृ किरण साह मनोनित भएकी छन् । पार्टीको संघीय परिषद्को बैठकले साहलाई परिषद्को सदस्यमा मनोनयन गरेको हो । साहले पार्टीमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई संघीय परिषद्को सदस्यमा मनोनित गरिएको पार्टीले जनाएको छ । सप्तरी
६ वर्ष अगाडि · राजनीतिक











