राजनीतिकआफ्ना वडावासीसँग गरेको वाचा पुरा गर्न सकेको छैन, क्षेत्रबाट चुनाव लडन नैतिकताले मान्दैनः वडाध्यक्ष यादव
उनले आफ्नो वडामा विकासको लागि विभिन्न निकायमा धाईरहने, लगातार प्रयास गरिरहने, विकृतिविरुद्ध आन्दोलन गर्ने प्रवृतिका वडाध्यक्ष हुन् । उनलाई सिस्टमसँग लडन सक्ने क्षमता भएको पढेलेखेका जनप्रतिनीधिको रुपमा चिनिएको छ । उनी सबैला नगरपालिका वडा नं. ११ बाट स्वतन्त्र निर्वाचित हुन् ।
९ महिना अगाडि · राजनीतिक











