ब्यूरो-रिपोर्टरमहोत्तरीका सञ्चारकर्मीले सहजरुपमा सूचना पाउन सकेनन्
महोत्तरी, मंसिर २४ : महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी सूचना पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको मिडिया सेन्टरमा मतगणनाका पूर्ण सूचना उपलब्ध गराउनकन्जुस्यायी गरिएको यहाँका सञ्चारकर्मीले जनाएका छन् । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार राजीव
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर








