क्राईम ब्यूरोमधेश प्रदेशः कक्षामा सधैँ फस्ट आएको भन्दै फिल्मी स्टाईलमा आफ्नै साथीको अपहरण, चार बालक पक्राउ
ती बालकमाथि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति समेत पाएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागेको हो। सेतोपाटीमा समाचार छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










