Janakpur Bolts
28/14.2 ov
Kathmandu Gurkhas
115/1019.3 ov
- CRR
- 6.46
- RRR
- 5.62
- Need
- 88 off 94
- Batting
- Moeen Ali
- Bowling
- Karan KC
Janakpur Bolts need 88 runs from 94 balls — target 116
Janakpur Bolts
28/14.2 ov
Kathmandu Gurkhas
115/1019.3 ov
Janakpur Bolts need 88 runs from 94 balls — target 116
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८१ समाचार
ब्यूरो-रिपोर्टरअदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए । पूर्ववडाध्यक्ष साह २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को पछिल्लो निर्वाचनमा भने नवराजपुर गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट चुनाव लडेका उनी पराजित भएका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनयसअघि प्रथम पटक गत वैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजित ‘नेपाल ग्रामीण चलचित्र महोत्सव २०८०’ मा आधिकारिक रुपमा छनोट भएर प्रिमियर भएको, त्यसपछि जुलाई २ देखि ३ सम्म कोशी प्रदेशको विराटनगरमा आयोजित क्यानेडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४ मा पनि आधिकारिक रुपमा छनोट भएर प्रदर्शन भएको थियो। त्यसै क्रममा डाक्यूमेंट्री
१ वर्ष अगाडि · मनोरञ्जन
देश कालपत्रकार सम्मेलनमा उपस्थित लोसपा नेता ज्ञानेन्द्र झा ज्ञानुले पत्रकार सम्मिलित छानबीन टोली गठन गरी घटनाको सत्यतथ्य छानबीन गरी दोषी देखिएकालाई कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरे ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ६ जनामध्ये थप एक जनालाई वीरगँजबाट पक्राउ गरिएको हो । वीरगँज महानगरपालिका वडा नं. १६ इनर्बास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै लेखिएको स्पष्टीकरण पत्रमा अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारीको गराइएको छ । स्पष्टीकरण पत्रमा भनिएको छ– ‘तपाईंलाई आयोगको प.सं.च.नं. २२/०७९/८० मिति २०७९ असोज ३० को पत्रबाट तपाईंले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु एक जुट भई स्थानीय सरकार विरुद्ध धर्ना दिएको छ । जनप्रतिनीधिहरुको आन्तरिक किचलोका कारण अझै नगरसभा पारित हुन नसक्दा समस्या भएको हो ।
४ वर्ष अगाडि · देश काल
आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरव्यवसायीले स्वास्थ्य मापदण्डको पालना गर्दे बजारलाई सहज बनाउन सङ्घ आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोकोभिशिल्ड र को–भ्याकसिन दुवै खोप दुई खेपमा दिइनेछ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने छ । भारतमै कैडिला हेल्थ केयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिइएको छ । भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरराष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीले सरसफाईबारेमा समुदायलाई पुर्नताजकी होस् भनेर साबुन वितरण गरिएको जानकारी दिएका छन् । उनले देशका विभिन्न स्थानमा संस्थाले सहयोग गर्दै आएको उल्लेख गर्दैैै संस्थाले उपलब्ध गराउने निःशुल्क कानुनी सहायता, मनोपरामर्श सेवा आवश्यक परेमा सहयोग गरिने बताउनु भयो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकशहिदनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामदेव मरिक (यादव) को अध्यक्षता तथा नेता बरबरियाकै प्रमुख आतिथ्यमा सम्पन्न भएको शुभकामना आदान प्रदानको क्रममा करिब एक दर्जन नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी त्याग गरी नेकपामा प्रवेश गरे ।
५ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोन्यूज ब्यूरो, सुनसरी । सुनसरीको देवानगञ्ज–४ निवासी जयशङ्कर महतोले आफ्नी छोरीको हत्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाउनुभएको छ । निजकी छोरी रिङ्कीकुमारी महतो विराटनगरस्थित इडेन बर्क कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत थिइन् । सोही गाउँपालिका बस्ने रमेशकुमार मेहताले यही भदौ ३ गते अपहरण ग
६ वर्ष अगाडि · क्राईम ब्यूरो