
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८१ समाचार
गाउँ / समाजधनुषाधाम वन संरक्षण क्षेत्रमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र वन तथा वातावरण मन्त्री संजय कुमार यादव सहभागी भएका थिए। उनीहरूले संयुक्त रूपमा “धनुष सखुवा” को नामकरण गरे।
१ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले समुदायिक विद्यालयमा खासै समस्या नरहे पनि दरबन्दी शिक्षकका कारण समस्या आउने गरेको बताए । स्थायी शिक्षकहरु एक पटक नियुक्ति पाएदेखि अवकास प्राप्त नहुञ्जेलसम्म एउटै विद्यालयमा बसेर दिन काट्न खोज्दा विद्यालयमा सुधार नभएको र अध्ययनअध्यापनसमेत प्रभावकारी नहुने गरेको मेयर साहले बताए ।
२ वर्ष अगाडि · देश काल
देश कालविश्वासको मत लिन मुख्यमन्त्रीले डाक्न लगाएको प्रदेश सभाको बैठक मंगलवार १ बजे बस्ने भनिएको छ । तर त्यस अघि मुख्यमन्त्री यादवले बिहान ८ बजे जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादव लगायतसित छलफल गर्ने कार्यक्रम रहेको उच्चस्रोतले जनाएका छन् । प्रदेश सभा परामर्श समितिको सोमवार भएको बैठकमा प्रदेश सभालाई विजनेश दिन मुख्यमन्त्रीलाई आग्रह गर्नेमा कांग्रेसले जोड दिएको थियो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो । महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए । जसपा विभाजनपछि ठाकुर, महतोलगायत मिलेर लोसपा बनाएका थिए । तर, पार्टीले गति लिन नसकेको भन्दै उनले ठाकुरको आलोचना गर्दै आएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम। भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसो अवसरमा मन्त्री साहले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरीलाई सुविधा सम्पन्न र प्रदेशको शान्ति सुरक्षा व्यवस्था बलियो बनाउन टेवा पुग्ने गरी प्रदेश प्रहरीलाई विभिन्न प्रकारका सवारी–साधन, उपकरण तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सहयोग गर्दै आएको दाबी गरे ।
३ वर्ष अगाडि · देश काल
सप्तरी घर भएका ठाकूरको मृत्युको कारण अनुसन्धानपछि मात्रै थाहा लाग्ने छ । परिवारका सदस्यले आफूहरुको उपस्थितीमा मात्रै शव सम्वन्धमा अनुसन्धान गर्न भनेकाले थप विवरण वाहिर आउन सकेको छैन् ।
४ वर्ष अगाडि · देश काल
देश कालआउँदो ३ दिनसम्म ठूला नदी कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनमैथिली भाषालाई तल्लोस्तर देखाउ सब भन्दा बढि हात मैथिली क्षेत्रमा रहेको कलाकारहरुको रहेको भन्दै गायक आदित्यले केही भ्यूज बढाउनका लागि र केही डलरको लागि हिन्दु धर्म मात्र नभई सिँगो हिन्दुत्वलाई बदनाम गर्ने गरेको बताएका छन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालकिसानको परिचय पत्र हुनुपर्ने, सिँचाईको लागि बिजुली निःशूल्क हुनुपर्ने, मलखाद समयमै उपलब्ध हुनुपर्ने लगायतका मागहरु राख्दै मधेश प्रदेश सहित विभिन्न ठाउँमा किसानहरुले आन्दोलन थालेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालतरुण दलका नेता कार्यकर्ता र पदाधिकारीहरुको कारण आफू नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुन सफल भएको बताउँदै आफू निष्ठा र ईमान्दारितका साथ काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाका १६ संक्रमित अहिले आइसियूमा र १९ जना समान्य उपचारमा रहेका छन् । सिरहा प्रशासनका अनुसार कोरोनाका २ विरामी आइसियूमा र १० विरामी सामान्य उपचार गराइरहेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार