
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८६ समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । महामारीको रुपमा विश्वभरि फैलिँदै गएको कोरोना भाइरस उपचारको लागि ७२ घण्टाभित्रै उपचार कक्ष तयारी गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा आज यहाँ सम्पन्न स
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, वीरगञ्ज । समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपाल–भारत सिमा सील गर्ने सपना नदेख्न संघीय सरकारलाई सुझाव दिएका छन् । मिडिया फोर बोर्डर हार्मोनी रौतहटद्वारा शनिबार सदरमुकाम गौरमा आयोजित भारत–नेपाल मैत्रीपूर्ण संबाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नेपाल र भारतबीचको सम्बन्धमा खट
७ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटरौतहट, १२ पुस । रौतहट जिल्लाको गरुडा नगरपालिकाका उपप्रमुख रंगीला देवी जायसवालले प्रमुख ईन्नु यादवले गरुडा नगरपालिकालाई कमिसन र भ्रष्टाचारको अखडा बनाएको आरोप लगाएकी छिन् । विहिवार गरुडा नगरपालिकामा आफनै कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मलेनमा सम्वोधन गर्दै उपप्रमुख जायसवालले नगर प्रमुख यादव ले आफ्
७ वर्ष अगाडि · न्यूज हाईलाईट
जनकपुरधाम, २१ माघ । जनकपुरमा जारी प्रदेश नं. २ को प्रथम ऐतिहासिक प्रदेश सभा बैठकको लागि स्थान अभावका कारण बाहिर लाईभ टेलिकास्टको व्यवस्था समेत गरिएको छ । सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणका लागि भने प्रदेश सभा भवनअगाडि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको
८ वर्ष अगाडि · न्यूज हाईलाईट
देश काल‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसिरहा जिल्लाको २० महिने कार्यकालमा कुशल कार्य सम्पादन गरेको तथा मिडियालाई सहज रुपमा सूचना उपलब्ध गराउन अहम भूमिका खेलेको भन्दै सँचारकर्मीहरुले समेत उनलाई आगामी कार्यकालको बधाई दिँदै विदाई गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकशिक्षा सुधार अभियानको सँकल्प लिएका समाजसेवी समेत रहेका उम्मेदवार रामअशिष यादवले आफ्नो क्षेत्रमा पोखरी सौन्दर्यीकरण, वातावरण हरियाली अभियानलाई पनि उतिकै तिव्रता दिएका थिए । साँसद हुँदा उनले आफनो क्षेत्रको विभिन्न स्थानमा वृक्षारोपण, किसानलाई राहत, पोखरी सौन्दर्यीकरण, विद्यालय सुधार, बालबालिकालाई प्रोत्साहन लगायका कार्यहरु गर्दै आएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले सरकार अधिनायकवादको मास्टर प्लान र रणनीतिमा लागेको आरोप लगाएका छन् । विष्णुपुर गाउँपालिकाको राजपुर कौवाहामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । नेकपाको सरकारले लकतन्त्रलाई लत्याउँदै चीनको
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकता र प्रहरी सेवाका क्रममा बुझाइएको नागरिकतामा मिति फरक फरक पाइएपछि सिंह विवादमा तानिएका थिए । उमेर झुक्याएको भन्दै सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउपराष्ट्रपति पुनले जनयुद्धका सहिद रामवृक्ष यादवका परिवारका सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । बाँकी सहिद परिवारलाई खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारविसं २०७४ को स्थानीय निर्वाचन तीन चरणमा भएको थियो । प्रदेश नं २ मा त्यतिबेला असोज २ गते निर्वाचन भएको थियो । सर्वोच्चका अदालतका प्रवक्ता दाहालले अब नगरप्रमुख साहको रिट निवेदन दर्ता हुने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकार्यक्रमलाई सम्बोधन गर्दै सरस्वती विद्यालयमा भएको कार्यक्रमले खस्किदै गएको सामुदायिक विद्यालयको गुणस्तरप्रति निराश र असन्तुष्ट अभिभावकको मनोबललाई उच्च पार्ने काम गरिएको प्रमुख अतिथि मन्त्री विरेन्द्र प्रसाद सिंहले बताउनुभयो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर