Lumbini Lions won the toss and chose to bowl

Lumbini Lions
Yet to bat

Pokhara Avengers
0/00 ov
Pokhara Avengers batting
Lumbini Lions won the toss and chose to bowl

Lumbini Lions
Yet to bat

Pokhara Avengers
0/00 ov
Pokhara Avengers batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७०६ समाचार
प्रमुख समाचारडिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविहिबार एकिकृत समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उनलाई टिका र माला लगाएर पार्टीमा भित्र्याएका हुन् ।
३ वर्ष अगाडि · देश काल
देश कालयहाँ एमाले ठूलो दल भए पनि यस गठबन्धनबाट जसपा र जनमत पार्टीले नेतृत्वमा दाबी गरिरहेका छन् । तर एमालेका केन्द्रीय नेताहरु सभामुख र प्रदेश प्रमुख राखेर मुख्यमन्त्री जसपालाई दिने तयारीमा रहेको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टर१८ औं वार्षिक साधारणसभाको अवसरमा संस्थामा आबद्ध कृषकहरुलाई ३५थान कोदालो वितरण गरिएको छ भने सबै भन्दा बढी शेयर बचत भएका ४ जनालाई पंखा प्रदान गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकार्यक्रममा वडाध्यक्ष राम एकवाल मण्डल, स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारी, उपसँयोजक रामसिकिल यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल यादव सहित स्वास्थ्यचौकी प्रमुख लगायत आम नागरिकहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोल
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको राजनीतिका दिग्गज नेता मानिएका स्वर्गीय गजेन्द्रनारायण सिँहको १८ औं पूण्यतिथि मनाइएको छ । मधेसलाई जहिले पनि आफ्नो राजनीतिको यात्रा मानेर राजनीति गर्ने सिंहको औं पुण्यतिथिको अवसरमा राजपा नेपाल बाराले आफ्नो पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सो कार्यक्
६ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जलेश्वर । १५ किलो अवैद्य चाँदी सहित पक्राउ परेको केही घण्टामै २१ लाख बढी अवैद्य रकम सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २० गते सोमबार दिउँसो करिब ३ः३० बजेको समयमा महोत्तरीको मठियानीबाट श्रोत नै नखुलेको २१ लाख २२ हजार ७ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । बाढीले बगाएर धनुषामा एक जनाको मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ रामपुर स्थित आफ्नै खेतमा बिजन उखेल्न गईरहेको बेला त्यही रहेको बालुवा खोलाले बगाउँदा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यू हुनेमा स्थानीय रामपुर टोल बस्ने बर्ष ७० का बिप
७ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरुले तलब र भताको माग गर्दै कार्यालयको मुलगेटमा धर्नामा बसेका छन । गत बैशाख महिनादेखिको तलब नपाएको भन्दै गाँउपालिकामा कार्यरत ३६ जना चिकित्सकहरुले धर्नामा बसेका हुन । विभिन्न समयमा गाँउपालिकाको कार्यालयमा यससम्बन्धमा जानकारी गराईएक
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
खेल / खेलाडी“प्रतियोगितालाई हटाएको अवस्थामा सम्पुर्ण खेलकुद प्रेमीलाई आधात पुगेको साथै शहिदलाई समेत अपमान भएको बुझिन्छ । तसर्थ यश प्रतियोगितालाई यसै आर्थिक वर्षमा सन्चालन गराउने गरि आवश्यक बजेट छुटपाई दिनुहुन मधेस प्रदेश सरकारसङ जोडदार माग गर्दछौ । मधेस प्रदेश सरकारले यथाशीघ्र यश प्रतियोगितालाई सन्चालन गराउन पहल गरोस्‌ भन्ने विश्वास लिएका छौँ । यो प्रतियोगिता सन्चालन हुन नसके अवस्थामा हामी चरणवद्द आन्दोलनका कार्थक्रम ल्याउन वाध्य हुने समेत चेतावनी दिन चाहन्छौ ।” भनेर ज्ञापन पत्र मार्फत चेतावनी दिएको हो ।
१ वर्ष अगाडि · खेल / खेलाडी
देश कालजिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुन सूचनामा भनिएको छ ।
२ वर्ष अगाडि · देश काल