
Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs

Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१८ समाचार
किन हुन्छ यस्तो ?भन्सारका कर्मचारीहरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोसबैको सकारात्मक सहयोगको बलमा विगतका वर्षहरुमा सफलतापूर्वक काम सम्पन्न भएको हुँदा आउने वर्षहरुमा समेत सबैको सहयोगको अपेक्षा राखेको उनले काम गर्ने क्रममा हुन गएका केही त्रुटिलाई प्रष्ट रुपमा औल्याई काममा सहजता प्रदान गर्न सबैसँग आग्रह गरे ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धनुषा जिल्ला ईन्चार्ज योग कुमार बरबरिया (श्रवण) ले मुलुककै कान्छो मेयर भनेर चिनिने शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियालाई नगरको सीपाहीको रुपमा रहेको बताएका छन् । महान चाड तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथ
७ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा अपहरण गरेर एक बालिका माथि बलात्कार भएको छ । सप्तरीको राजविराज बजारबाट घर फर्किरहेकी एक १३ वर्षीया बालिका उपर बलात्कार भएको हो । बजारबाट घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको
७ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोन्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणका मुख्य नाईके भनिएका चुडामणी उप्रेति उर्फ गोरे पक्राउ परेका छन् । उनी पक्राउ परेको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरे । यद्यपि, उनलार्इ कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाइएको
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || कत्तार डेस्क, १९ फागुन । सँसारभरि छरिएर रहेका मधेसी मूलका नेपालीहरुको छाता सँगठन गैर आवासीय मधेसी संघ कत्तार च्याप्टरले होली पर्व धुमधामले मनाएको छ । हर्षोल्लास र उमँगको पर्व रँगअबिरको पर्व होलीको अवसरमा मधेसी मूलका नेपालीहरुले एकजुट भई खाडी मूलुक कत्तारमा आज होली पर्व सँगै रँग अविर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कला पृष्ठसुन हो बाबा सुन हो आमा अहिले हामी छौं नानी नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी । सुन हो बाबा सुन हो आमा अहिले हामी छौं नानी नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी।। के हुन्छ बाल बिवाहा गरि कारण के हो यसको हुदैन थाहा अपराधी हुन्छ तेस्को छोरी सानै उमेरमा गर्भवती भै
८ वर्ष अगाडि · कला पृष्ठ
ब्यूरो-रिपोर्टरएक प्रश्नको जवाफमा भन्सार प्रमुख आचार्यले सीमानाकाबाट हुने चुहावटको कारण लक्ष्य अनुसारको राजस्व उठाउन अलि गाह्रो रहेको बताउदै हामी लक्ष्य अनुसारको राजस्व संकलन गर्न हरेक किसिमका उपायहरु अवलम्बन गर्दै आइरहेका छौं तैपनि सफलता पाउन नसकेको बताए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरऔषधी पसलले दिएको कालाभाम नामक ट्याबलेट फिर्ता गर्न गएपछि फिर्ता नगरेको गुनासो विरामीले गरेको छ । न्युज ब्यूरोसँगको जिज्ञासा्मा औषधि पसल संचालक सुनिल सिंहले औषधी फिर्ता नगर्नु पसलको गल्ती रहेको स्वीकारे । सो सन्दर्भमा गोलबजार नगरपालिकाका
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारजनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्ति वितरणमा मनोमानी गर्दै आएकोले छात्रवृत्ति वितरण व्यवस्थापन समिति गठनको माग गरेको प्याबसन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजछोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ। अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ। उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।
२ वर्ष अगाडि · गाउँ / समाज
सम्पादकियसमग्रमा भन्दा यति एयरलाईन्स र सरकारले जानेबुझेर गरेको प्रि–प्लानेड मर्डर भन्न सकिन्छ । राष्ट्रिय शोक विदा दिएर सरकारले आफ्नो नाकामी र निकम्मपन साबित गरेको छ । विदा दिएर यहाँ शोक मनाउनेभन्दा पार्क, ताल तलैया, पिकनिक गरे खुसीयाली मनाउनेको सँख्या अधिक हुन्छ भनेर समान्य ज्ञान पनि नराख्ने सरकारले थोत्रा जहाज सँचालन गर्ने कम्पनिलाई ब्यान गर्नुपर्छ ।
३ वर्ष अगाडि · सम्पादकिय