यतिकै उमेरमा बिहेको कुराकानी नगरिदेउ
सुन हो बाबा सुन हो आमा अहिले हामी छौं नानी नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी । सुन हो बाबा सुन हो आमा अहिले हामी छौं नानी नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी।। के हुन्छ बाल बिवाहा गरि कारण के हो यसको हुदैन थाहा अपराधी हुन्छ तेस्को छोरी सानै उमेरमा गर्भवती भै

२०७४ माघ ११ बिहीबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

सुन हो बाबा सुन हो आमा अहिले हामी छौं नानी
नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी
नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी ।
सुन हो बाबा सुन हो आमा अहिले हामी छौं नानी
नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी।।
के हुन्छ बाल बिवाहा गरि कारण के हो यसको हुदैन थाहा अपराधी हुन्छ तेस्को
छोरी सानै उमेरमा गर्भवती भै ज्यान जान्छ तेस्को।
सुन हो बाबा सुन हो आमा अहिले हामी छौं नानी
नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी।।।
महिलाले नै गर्छ महिला माथि अन्याय र अत्याचार
तेस्ता महिलालाई गरोउ समाजिक तिर्सकार तेस्ता महिलालाई गरो समाजिक तिर्सकार।।
।।सुन हो बाबा सुन हो आमा अहिले हामी छौं नानी
नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी
नगरिदेउ यतिकै उमेरमा बिहेको कुराकानी ।
मुकेश कुमार ठाकुर
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…