
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारमोटरसाइकलमा रहेका लुटेराले रकम र प्रहरीबाट हतियार समेत लगेको जनाइएको छ । यस घटनालाई पुष्टि गर्दै सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले अहिले सडकमा प्रहरी परिचालन गरी कडा गस्ती खटाइएको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिए ।
५ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को प्रादेशिक प्रयोगशाला जनकपुरधाममा पुनः नयाँ पीसीआर मेसिन ल्याइएको छ । गलत नतिजा दिने पीसीआर मेसिनलाई थन्काइएपछि अर्काे मेसिन ल्याइएको हो । नयाँ मेसिन जडान गर्ने तयारी भइरहेको प्रयोगशालाले जनाएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिकै मोडेलको
६ वर्ष अगाडि · न्यूज हाईलाईट
Kathmandu. 29th April, 2020 | A PCR test conducted at the National Public Health Laboratory in Kathmandu by two persons in Rautahat has confirmed the infection of coronavirus (Covid-19). According to Mahesh Sah, an official at the District Hospital, Gaur, two men were found to be infected with the c
६ वर्ष अगाडि · English
अन्तराष्ट्रियन्यूज ब्यूरो || बँगलादेश, ८ बैशाख । बंगलादेश स्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको २०१८ का निम्ति कार्यसमिति गठन गरिएको छ । बंगलादेशका बिभिन्न ठाउमा मेडिकल अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको हकहितको उदेश्यले स्थापना गरिएको यस संगठनले चालु वर्षका लागि कार्य समिति चयन गरेको हो । गठित नर्व कार्
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारमहायज्ञमा काम गर्ने कामदारहरुले समेत यहाँ कुनै छुवाछुत नरहेको र आफूहरुलाई काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन् । महायज्ञमा काम गर्ने दलित महिलाहरुले आफूहरुसँग कुनै प्रकारको छुवाछुत नभएको दाबी गरिरहेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयता, उमा सिँहको हत्या भएको बेला उनकै नाम भँजाएर खाने पत्रकारहरु उनलाई बिर्सिसकेका छन् । उमा सिँहको १६ औँ स्मृति दिवससम्म उनीहरुले उनको स्मृति दिवस पनि बिर्सिसकेका छन् ।
१ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरपरिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार २० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा उनीहरुलाई विवाहमा सहभागी गराइएको थियो । सामूहिक विवाह कार्यका लागि आर्थिक सहयोग सङ्कलन गरी खर्च जुटाउने गरिएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिक परि स्थिति फेरिएकाले ठूलो दलको हैसियतमा एमालेले मुख्यमन्त्री पाउनुपर्ने दलका नेता सरोज यादवको दाबी छ । मधेश प्रदेशमा मधेश केन्द्रित दलको नेतृत्वमा सरकार बन्नुपर्ने र आफ्नो बटमलाईन नै मुख्यमन्त्री रहेको जनमत पार्टीको अडान कायमै छ । लोसपा र नेकपा एसले मुख्यमन्त्रीमा दावी गरेका छैनन् । तर सरकार गठनमा लोसपा र नेकपा एसको भूमिका महत्वपूर्ण छ । लोसपाले जसपा नेपाललाई साथ दिए यादव नेतृत्वको सरकारले निरन्तरता पाउने छ । जनकपुरटुडे मा समाचार छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘तीब्रगतिमा पनि थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले हामीलाई उल्टै काठमाडौं महानगरको गाडी किन रोकेको भनेर थर्कायो,’ती ट्राफिक प्रहरीले भने,‘गाडी पछाडि महिला थिए । सोधखोज गर्दा ड्राइभरले म्याडम हो भन्थे । हामीले चिट समेत नकाटी छाड्यौं ।’ ट्राफिक प्रहरी कार्यालयले गाडी छाडेको केही समयमा काठमाडौं महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले गाडी राकेको भन्दै उल्टै थर्काएको स्रोतले जनाएको छ । बस्नेतले गाडी रोकेको विषयमा सोधपुछ गर्न काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । आजको कान्तीपुरमा समाचार छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घर परिवारमा देवीको पूजाअर्चना गरिने र चण्डीपाठ गरिने परम्परा छ । दसँै प्रारम्भसँगै महोत्तरीका गाउँ/नगर बस्तीमा धमाधम पिङ गाड्ने तयारीमा युवा पुस्ता लागेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर