
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिककांग्रेसका उम्मेदवारहरु बागी उठ्ने वा स्वतन्त्र भएर अथवा अन्य दलमा गएर पनि उम्मेदवार बन्ने दाउमा लागिरहेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमधेस प्रदेशको पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएकी छिन् । साह एमाले नेता एव पूर्व मन्त्री प्रभु साहकी पत्नी हुन।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइट गर्ने तयारी रहेको बताए । उनले भने, “क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ, उनीहरुले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ ।”
४ वर्ष अगाडि · देश काल
विचार / ब्लगकेही देशले कोरोना संक्रमण आउन नदिन लकडाउन गरे । केहि देशले संक्रमणको भयावह अबस्थालाई नियन्त्रण गर्न लकडाउन गरेका थिए। नेपालमा संक्रमण नै आउन नदिन लकडाउन गरियको थियो तर सरकारको कम्जोर नेतृत्व र काम भन्दा कुरा बढी गर्नी प्रवृत्तिले कोरोना महामारी नियन्त्रण गर्ने गोल्डेन समयलाइ आत्मप्रशंसा , सत्ता र शक
६ वर्ष अगाडि · विचार / ब्लग
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रहरीले युवाहरुलाई गरेको कुटपिट घटना छानविनका लागि समिति गठन भएको छ । जनकपुरको जानकी चोकमा नरिवल बेचिरहेका युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिच्ने अगुवा सुशील कर्णलाई पनि प्रहरीले दुव्र्यवहार तथा कुटपिट गरेको घटनाबारे छानविन गर्न समिति गठन गरिएको हो । प्रहरीले
७ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको भंगहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाउने दुई महिला जेल चलान भएका छन् । गत श्रावण ३२ गते भंगहा नगरपालिका ४ रामनगर बिर्ताकी ३८ वर्षकी चन्दनदेवीलाई बोक्सी आरोपमा दिशा खुवाएको आरोपमा स्थानीय जागेश्वरीदेवी दनुवार र ईन्दुदेवी दनुवारलाई महोत्तरी जिल्ला अदालतको आ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | सिरहा, १७ भदौ । प्रदेश नम्बर २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको विदा अवज्ञा गरेको भन्दै सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ । प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरमले लहानका चार सरकारी कार्यालयमा तालाबन्
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालगत वर्षको साउनको पहिलोसातासम्म मधेश प्रदेशमा ८०.६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने धान उत्पादन घट्ने जनाइएको छ । सिचाइँको अभावले किसानले धान रोप्न नपाएका कारण उत्पादन घट्दा त्यसको असर कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०मै पर्ने मन्त्रालयले जनाएको छ ।
१ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोछात्रवृत्तिले भारत–नेपाल सम्बन्धलाई पनि मजबुत बनाउने काम गरेको उनको भनाइ छ । उनका अनुसार पारुल युनिभर्सिटीमा नेपालका ३ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । पारुलमा ७३ भन्दा बढि र डिआइटीमा १४ भन्दा बढि देशका विद्यार्थीहरु अध्ययनरत रहेको उनको दावी छ ।
२ वर्ष अगाडि · शिक्षा ब्यूरो
समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पु
३ वर्ष अगाडि · समाचार
प्रमुख समाचारसप्तरीमा मिटर ब्याजमा फसेकाहरुको सूची लामो बन्दै गएको छ । सक्नेले सामाजिक स्तरमै कुरा मिलाउछन भने नसक्नेहरुले यसरी नै सडकमा आएर न्याय खोज्ने गरेको पाइएको छ । समस्यामा परेकाहरुबाट जग्गादेखि सुन चाँदी धितो राख्ने तथा ऋण दिएको भन्दा दोब्बर तेब्बर रकमको कागजसमेत बनाइ चर्को ब्याज असुली गरेर उठीवास नै गराउने कसूरमा हाल ३ जना मिटरब्याजी पक्राउ परेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार