
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारपुर्व पर्यटन , नागरिक तथा उड्यान मन्त्रि योगेश भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले घिमिरेलाई ठक्कर दिएको हो । मन्त्रि भट्टराई पुर्वतर्फबाट हेटौडातर्फ जादै थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए । नगरपालिकाले पुनः मङ्सिर ३ गते पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जालगायतका सामग्री बजार मूल्यअनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थि
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको पुतला दहन गरिएको छ । प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै सँचारकर्मीहरुले मुख्यमन्त्री मो. लालबाबू राउत र कानुनमन्त्री ज्ञानेन्द्र यादवको पुतला दहन गरेको हो । नेपालको संविधान भन्दा पनि निरंकुश रहे
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको किसानहरुको लागि डिप बोर्डिङगको शिलान्यास गरिएको छ । शहिदनगर नगरपालिका वडा नं. २ स्थित स्थानीय किसानहरुलाई मध्यनजर गर्दै डिप बोर्डिङग निर्माणको शिलान्यास गरिएको हो । वडा नं. २ को कमलपुरमा नेकपाका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य श्रवण कुमार बर
६ वर्ष अगाडि · कृषि/ कृषक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम–४ स्थित रामजानकी टेक्निकल इन्स्टिच्यूट, मिथिला टेक्निकल एकेडमी र रामजानकी कोचिङ सेन्टरले संयूक्तरुपमा आफ्ना पूर्वविद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । विहीवार आयेजित स्वागत तथा सम्मान कार्यक्रममा मिथिला टेक्निकल एकेडमीको पहिलो ब्याचबाट हेल्थ असिस्टेन्ट उत्त
७ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, अफगानिस्तान । अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा विभिन्न ठाउँमा विस्फोटका घटनाहरु भएको छ । विस्फोट तथा घटनामा अहिलेसम्म १ सय ३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ ।शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काब
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको बर्दिवासमा रहेको बर्दिवास जनसेवा हस्पिटल प्रा.लि. र सनराईज बैंक बर्दिवास शाखा बीच स्वास्थ्य बीमा सुविधा स्वास्थ्य उपचार सेवा प्रदान गर्न सम्झौता भएको छ । सनराईज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि प्रदान गर्दै आएको स्वास्थ्य बीमा सुविधाको लागि महोत्तरीमा बर्द
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारकोही कसैले प्रहरी कार्यालयबाट काम गराई दिन्छु भनी अनुचित लाभ लिन खोजेमा पैसा मागेमा जिल्ला प्रहरी कार्यालय सिरहामा प्रमाण सहित उजुरी गर्न आउन सिरहाका प्रहरी प्रवक्ता बीरेन्द्र पासवानले अनुरोध समेत गरेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सुनसरी । इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीमा प्रहरीले छापा मारेको छ । इटहरीस्थित हलगढामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार दिउँसो प्रहरीले छापामारी सेवाग्राही ठगेको आरोपमा २२ जनालाई पक्राउ गरेको छ । यातायात कार्यालयमा सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्य
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा। सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधी प्रदान
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोन्यूज ब्यूरो , काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन् । शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘निजगढ विमानस्थल बनाउने हो
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारनेपाली काँग्रेसका मेयरका उम्मेदवार रामचन्द्र यादवले पुनः मतदानको माग गर्दै आन्दोलन गरेपछि प्रहरीले दुई राउण्ड हवाय फायर गरेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि हवाय फायर गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार