किन हुन्छ यस्तो ?नेकपा प्रदेश सदस्य यादवको घरमा आगो, गाई सहित बाछाबाछी जले !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती घरमा आगलगी हुँदा गाई सहित बाछाबाछी जलेको छ । प्रदेश नं. २ को नेकपा प्रदेश सदस्य एवम् नेतृ पल्टी देवी यादवको घरमा गएराती आगलगी भएको हो । सो आगलगी परेर बाँधिएको एक गाई, १ बाछा र १ बाछी सहित ३ जनावर जलेर मरेका छन् । यसका साथै, ३ वटा गाईको अवस्था गम्भिर रहेको जना
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










