किन हुन्छ यस्तो ?आईतबार औधी खुसी देखिएकी कलकतियाबालीकी अँशा सोमबार अचानक झुण्डिइन !
मृतक अन्साका श्रीमान अविनाश झाले विभिन्न मिडियामा दिएको वक्तत्व अनुसार अँसा डिप्रेशनको सिकार भएको बताइन्छ । यद्यपी, अविनाशको फेसबुक रिल्स, टिकटोकमा अँसा र अविनाशको भिडियो प्रायः दिनहुँ राखिन्थ्यो । भिडियो अन्तिम १३ जुन अर्थात ३० गते जेठको राखिएको छ । त्यसपछि अविनाशको आफ्नो व्यक्तिगत भिडियो मात्र राखिएको छ । कुनै पनि भिडियोमा अँशा देखिएकी छैनन् ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











