करेन्ट लागेर बालिकाको मृत्यू
न्यूज ब्यूरो, जनकपुरधाम । करेन्ट लागेर एक बालिकाको आज मृत्यू भएको छ । प्रदेश नं. २ को सलार्हीमा करेन्ट लागेर एक बालिकाको मृत्यू भएको हो । मृत्यू हुनेमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ७ बसतपुर बस्ने रविन्द्र राय यादबको छोरी अंदाजी बर्ष ९ की मौसम कुमारी यादब रहेको छ। आफ्नै घरको बिजुलीको
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










