विचार / ब्लग'छठपर्व' र 'सुर्यपूजा' मा भिन्नता
सं सारका जुनसुकै समाजमा त्याहांका मानिसहरुले आ–आफ्नो मौलिक गुणहरुले भरिपूर्ण चाड–पर्वहरु मनाउने गर्दछन् । जीवन उपयोगी शिक्षा–दीक्षा तथा मानवताको बोध गराउन तथा मानसिक सन्तुष्टीकालागि मनाइने असंख्य चाड–पर्वहरु मध्ये हाम्रो मुलुकभित्र सनातनधर्म मानिने समुदायद्वारा मनाइने एउटा लोकपर्व “छठ” पनि हो । जो प
७ वर्ष अगाडि · विचार / ब्लग











