विचार / ब्लग'स्थानीय तह कर्मचारीको आकर्षण केन्द्र नबन्नु'
विद्यालयमा काम गर्ने शिक्षकहरुलाई कानून विपरीत सरुवा गर्ने , स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मीहरुलाइ सरुवा गर्ने, वडा कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई सरुवा गर्ने, यी यावत काम गर्नलाई मापदण्ड हुनु पर्नेमा कुनै पनि ऐन, कानुन, मापदण्ड बिना नै अनाश्वक रुपमा सरुवा गरी कर्मचारी तथा शिक्षकहरुलाई दुःख दिने गरेको देखिन्छ ।
३ वर्ष अगाडि · विचार / ब्लग











