खेल / खेलाडीधनुषाधामः वडाध्यक्षको स्मृतिमा फुटबल प्रतियोगिता, प्रथम खेलमा धारापानी विजयी
वडा नम्बर ६ हरिपुर स्थित नयाँ बनेको मैदानमा सोमबार प्रथम खेलको उदघाटन गरिएको हो । प्रथम खेल धारापानी र मूलबारीबीच भएको थियो । जसमा धारापानीले १–० गोलान्तरले विजयी भएको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी











