खेल / खेलाडीभिभो आईपिएल : १ रनले हारे धोनी
न्यूज ब्यूरो, जनकपुरधाम । क्रिक्रेटका वादशाह एवम् सुपर ब्याट्सम्यान मानिएका महेन्द्र सिँह धोनीको कप्तानी टिम १ रनले पराजित भएका छन् । भारतमा सम्पन्न १२ औं संस्करणको आईपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । निकै रोमान्चक बनेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले
७ वर्ष अगाडि · खेल / खेलाडी











