खेल / खेलाडीनेदरल्यान्ड्समाथि नेपालको शानदार जीत
यो जितसँगै नेपालले शृंखलामा दोस्रो जित हासिल गरेको छ। यसअघि नेपाल नेदरल्याण्ड्ससँग सुपर ओभरसम्म गएको रोचक खेलमा पराजित भएको थियो, तर स्कटल्याण्डलाई हराउन सफल भएको थियो। अब नेपालले शुक्रबार शृंखलाको अन्तिम खेल स्कटल्याण्डसँग खेल्नेछ, जसमा जित हात पार्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्य हुनेछ।
१ वर्ष अगाडि · खेल / खेलाडी











