गाउँ / समाजजनकपुरः स्कोरपियोले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू, दुई घाईते
स्कोरपियो चालक पक्राउ परेका छन् भने उनलाई प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान थालेको छ । अहिले तिनकोरिया क्षेत्रमा स्थानीयहरुको भीड लागेको छ । गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ । यद्यपी, गाडी धनीको नाम भने खुलाईएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज











