गाउँ / समाजबालविवाह रोक्नको लागि विभिन्न धर्मका धर्मगुरुहरुसँग लाईफ नेपालको अन्तरक्रिया
कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्षले आफ्नो वडामा अबदेखि छोरी वा छोराको जन्मदर्ता, उमेर हेरेर मात्र बिहेबारी हुन दिने बताए । त्यस वडाका पण्डितहरुले समेत जन्मदर्ता र उमेर हेरेर उमेर पुगेपछि मात्र बिहेबारी गराउने प्रतिबद्धता जाहेर गरेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज










