गाउँ / समाजधनुषाको क्षीरेश्वरनाथमा गैरकानुनी पँचायत, पञ्चायतमै झण्डै कुटिए पीडित
पञ्चायतमा उल्टै जयकुमारलाई आर्थिक भार दिएपछि उनले पञ्चायतको कुरा मान्न तयार भएन् । नाकमा हानेका आरोपित रामकुमारले उल्टै जयकुमारमाथि सुन हराइदिएको आरोप लगाए । दुईआनाको सुन हराएको भन्दै आरोप लगाए । यद्यपी, गाउँमा झै झगडा हुँदा गहना हराउने बहाना पुरानो भईसकेको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज










