गाउँ / समाजसस्तो लोकप्रियताको लागि ठेक्का नलाग्दै मन्त्री र साँसद यादवले शिलान्यास गरेको सडक बने नदी
२२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुने र गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको बताइएको थियो। तर, हाल चोहर्वा–सिरहा–माडर सडक चोहर्वा देखि नरहा बल्कावा चौक २ लेन मात्र मर्मत गरेर छाडिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज








