गाउँ / समाजमदरसा निर्माण विषयमा दुई पक्षबीच झडप, ८ घाइते
न्यूज ब्यूरो, सिरहा, २० जेठ । मदरसा निर्माण गर्ने विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । सिरहाको लहान–१८ सोभापुर ६ मा दुई पक्षबीच शनिबार झडप हुँदा ८ जना घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार दुई पक्षबीच मदरसा (मुस्लिम विद्यार्थी पढ्ने स्कुल) निर्माण गर्ने वि
८ वर्ष अगाडि · गाउँ / समाज











