गाउँ / समाजधनुषामा एकैपटक ६ परालको कून्यू (पराल टाल) मा आगलगी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एकैपटक ६ वटा परालको कून्यू (टाल) मा आगलगी हुँदा करिब १ लाख बराबरको क्षति भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ मटहिमा परालको टालमा आगलगी हुँदा ६ परालको टाल (कून्यू) जलेर नष्ट भएको छ । धनुषाको सबैला नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ७ मटहिमा विहिबार दिउँसो पर
६ वर्ष अगाडि · गाउँ / समाज










