गाउँ / समाजदलितबस्ती खाली गराउन जनकपुर नगरपालिकाको उर्दी !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर नगरपालिकाले जनकपुर उपमहा नपा–१ धर्मवान टोलका दलित वस्ती खाली गराउन पत्र पठाएको भन्दै मानवअधिकारकर्मीहरुलाई गुहारेका छन् । आज (मँगलबार) दलित अधिकारकर्मी तथा अगुवा रामेश्वर महरा, राजाराम मण्डल र रामप्रगास महराको अगुवाइमा पीडितहरुले राष्ट्रिय मानवअधिकार आयोग जनकपुर कार्
६ वर्ष अगाडि · गाउँ / समाज










