गाउँ / समाजधनुषामाकै एक विद्यालयमा १० बर्षदेखि डेस्क बेन्च छैन !
न्यूज ब्यूरो, धनुषा । विगत १० वर्षदेखि नै धनुषा जिल्लाको एक विद्यालयमा छात्रछात्राहरुको लागि डेस्कबेन्च विहिन भएको सुन्दा खिन्न लाग्छ , तर सत्य हो । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ सिसमपुर स्थित रहेको सामुदायिक राष्ट्रिय प्राथमिक विधालय सिसमपुरमा विगत १० वर्षदेखि नै डेस्कबेन्च रहेनछ । कक्षा १ द
७ वर्ष अगाडि · गाउँ / समाज











