गाउँ / समाजइनार सफा गर्ने क्रममा पुरुषको मृत्यू, सशस्त्र प्रहरीले ४० मिटरभित्र इनारबाट निकाल्यो लास
सशस्त्र प्रहरीको ४ जनाको टोली र ११ जनाको विपद व्यवस्थापनको तालिम प्राप्त टोलीले उनको लास ४० मिटरभित्रबाट निकालेको हो । त्यतिभित्रबाट मृतकलाई निकाल्न कसैको हिम्मत नभएपछि सशस्त्र प्रहरीलाई खवर गएको सशस्त्र प्रहरी बल ८ नं. गण हेडक्वाटर धनुषाका ईन्सपेक्टर सुरेश लामाले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज











