जनकपुरः सार्वजनिक दलानमा एक युवक मृत फेला
हनुमान मन्दिर स्थित रहेको सार्वजानिक दलानमा शनिबार राती ११ बजे खाना खाएर सुत्न जाँदा विहान काम गर्नेहरु बोलाउन जाँदा मृत्यू भएको थाह पाएको थियो । मृतकको शव पोस्टमार्टम गर्न लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थप अनुसन्धान भैइरहेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरक्षक राजेन्द्र प्रसाद यादवले वताए ।

२०७९ फागुन ७ आइतबार, दिउँसो १२:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवक सार्वजनिक दलानमा मृत फेला परेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ उतरवारी टोल नौसय विघा वस्ने राम भजन साहको माईलो छोरा वर्ष ३५ का मकेश्वर कुमार साह मृत फेला परेका छन् ।
हनुमान मन्दिर स्थित रहेको सार्वजानिक दलानमा शनिबार राती ११ बजे खाना खाएर सुत्न जाँदा विहान काम गर्नेहरु बोलाउन जाँदा मृत्यू भएको थाह पाएको थियो ।
मृतकको शव पोस्टमार्टम गर्न लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थप अनुसन्धान भैइरहेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरक्षक राजेन्द्र प्रसाद यादवले वताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…