गाउँ / समाजधनुषा प्रहरीद्धारा २०० लिटर अवैद्य मदिरा नष्ट
विनय कुमार यादव || जनकपुरधाम, २६ चैत्त । धनुषा प्रहरीले आज भारी मात्रामा अबैद्य मदिरा नष्ट गरेका छन् । विभिन्न समयमा धनुषाको नौसय विघा र धनुषाधाम सडकखण्डमा मात्र चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको २ सय लिटर अबैद्य मदिरा स्थानीयहरुको रोहबरमा नष्ट गरिएको हो । धनुषाधाम नगरपालिका अन्तर्गत उमाप्रेमपुर प
८ वर्ष अगाडि · गाउँ / समाज











