गाउँ / समाजबाराका हावाहुरी प्रभावितको लागि धनुषाका युवाहरुद्धारा राहत संकलन तीव्र
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार साँझ आएको भिषण हावाहुरीका कारण प्रभावित प्रदेश नं. २ को बारा र पर्सा जिल्लाको प्रभावित क्षेत्रमा राहतको लागि जनकपुरका युवाहरु सक्रिय भएका छन् । यसैक्रममा जनकपुरबाट राजपाका युवा नेता प्रशान्त झाले एकाविहानैदेखि जनकपुर बजारमा राहत संकलनको लागि चासो देखाउदै राहत संकलन क
७ वर्ष अगाडि · गाउँ / समाज











