गाउँ / समाजसिरहाः वडा कार्यालयको शिलालेखमा आफ्नो नाम नराखेको भन्दै जँगिए पूर्व वडाध्यक्ष
पूर्व वडाध्यक्षको कार्यकालमा निर्माणधीन रहेको सो वडा कार्यालय नयाँ वडाध्यक्षको पालामा पूर्णतः निर्माण भई उदघाटन गर्दा नयाँ वडाध्यक्षको नाम हालेको भन्दै पुरानो वडाध्यक्षले विरोध जनाएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











