गाउँ / समाजबेलका क्षेत्रमा हात्तीको उपद्रो बढ्यो
गाईघाट, उदयपुर, २६ मंसिर : एक हप्ता यतादेखि उदयपुर जिल्लाको बेलका नगरपालिका–२ तथा बेलकातरी आसपासको क्षेत्रमा दैनिकरुपमा रातिको समयमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ । सुनसरीको कोशी टप्पु क्षेत्रबाट दैनिक आधा दर्जनभन्दा बढी जंगली हात्ती रातिको समयमा बेलका क्षेत्रमा प्रवेश गरेर स्थानीयवासीको घर भत्
८ वर्ष अगाडि · गाउँ / समाज











