गाउँ / समाजरौतहट : ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
न्यूज ब्यूरो, रौतहट | रौतहटमा ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा गरुडा नगरपालिका ६ पठियाहिका महमद सैफुला रहेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर वीरेन्द्र पाश्वानले बताएका छन् । कटहरिया नगरपालिका १ हर्षाहा गाउँ बाट खर लोड गरेर गएराती घरतर्फ जान लागेक
४ वर्ष अगाडि · गाउँ / समाज











