गाउँ / समाजदारी ग्याङद्धारा ढल्केवरमा निःशुल्क डष्टविन
बिजय कुमार सिंह | जनकपुरधाम, ३१ बैशाख । स्थानिय युवाहरुको एक समुह दारी ग्याङले ढल्केबरमा डष्टविन वितरण गरेको छ । “गालामा दारी, काधमा जिम्मेवारी” भन्ने मुल नाराका साथ स्थानिय युवाहरुले गठन गरेको समुह दारी ग्याङले धनुषाको मिथिला नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र ढल्केबरमा शनिवार निः शुल्क डष्टविन व
८ वर्ष अगाडि · गाउँ / समाज











