गाउँ / समाजसिरहामा चट्याङ (ठन्का) लागेर एक जनाको मृत्यू
आज दिउँसोको समयमा आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो। आज बर्षा भईरहेको अवस्थामा खेतमा घाँस काटदै गरेको बेला चटयाँग लागेको स्थानीयहरुको भनाई छ । उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज











